Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुला

दक्षिण कोरियामा २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान चाहने नेपाली युवाहरूका लागि कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुला भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आवेदन दिने समय साउन २५ गतेदेखि २८ गतेसम्म रहेको छ।

यसपटक अनुमानित ५ हजार ३ सय जना नेपाली श्रमिक छानिने अनुमान गरिएको छ। तीमध्ये ३ हजार ५ सय जना उत्पादनमूलक क्षेत्रतर्फ र १ हजार ८ सय जना कृषि तथा पशुपालन क्षेत्रतर्फ छनोट हुनेछन्। माग अनुसार यो संख्या बढघट हुन सक्ने शाखाले जनाएको छ।

Subisu

आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ। इच्छुक उम्मेदवारले ईपीएस नेपालको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिँदा राहदानीको फोटो, इमेल ठेगाना र फोन नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

परीक्षा शुल्क २८ अमेरिकी डलर (करीब ३ हजार ८ सय ६६ रुपैयाँ) रहेको छ। परीक्षा काठमाडौँस्थित केन्द्रहरूमा युबिक्युटस बेस्ड टेस्ट (UBT) प्रणालीमार्फत अनलाइन सञ्चालन हुनेछ। परीक्षाको मिति पछि सार्वजनिक गरिनेछ।

भाषा परीक्षा ५० मिनेटको हुनेछ। जसमा २५–२५ मिनेटका दुई भागमा पढाइ र सुनाइ सम्बन्धी गरी ४० प्रश्न हुनेछन्। परीक्षामा पास भएपछि दोस्रो चरणको सीप परीक्षणमा सहभागी हुन पाइनेछ। भाषा परीक्षाको नतिजा प्रकाशित भएको मितिले दुई वर्षसम्म मान्य हुनेछ।

ईपीएस शाखाले आवेदन भर्दा गल्ती नगर्न र एक व्यक्तिले केवल एक क्षेत्र रोज्नुपर्ने जानकारी दिएको छ। साथै नक्कल गर्ने वा गराउने प्रमाणित भएमा चार वर्षसम्म पुनः परीक्षा दिन नपाइनेछ।

परीक्षामा सहभागी हुँदा सक्कल राहदानी र प्रवेश पत्र अनिवार्य रूपमा लिएर जानुपर्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host