Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

भैरहवा कारागारमा आधारभूत सुविधा अभाव, रवि लामिछानेको कोठा पनि न्यून सुविधायुक्त

भैरहवा कारागारमा आधारभूत सुविधा अभाव, रवि लामिछानेको कोठा पनि न्यून सुविधायुक्त

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले भैरहवा कारागारको अनुगमन गर्दा क्षमताभन्दा बढी कैदीबन्दी, अपर्याप्त शौचालय र न्यून सुविधाको समस्या रहेको पाएका छन्।

आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा रहेका शौचालयको अवस्था सन्तोषजनक छैन। उनले रास्वपा सभापति रवि लामिछानेको कोठामा एसी नभएको र झ्यालहरू प्लाइउडले टालिएकाले हावा आवतजावत हुन नसकेको बताइन्। “कोठामा दुई वटा पंखा छन् तर झ्यालहरू बन्द गरिएको रहेछ। हाम्रो आग्रहपछि मात्र खोल्न तयार भएको छ,” थापाले भनिन्।

Subisu

थापाले अदालतको आदेश हुँदाहुँदै पनि लामिछानेलाई अन्यत्र स्थानान्तरण नगरेको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन्। उनका अनुसार कारागारमा पत्रपत्रिका नपुग्ने भएकाले लामिछानेसहित कैदीहरू सूचना सुविधाबाट वञ्चित छन्।

मानवअधिकार संस्था इन्सेककी प्रतिनिधि रिमा बिसीले लामिछानेको कोठामा एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा रहेको बताइन्। उनका अनुसार प्रशासनले नजिकैका घर र सर्पदंशको जोखिमका कारण झ्याल बन्द राखिएको बताएको छ। तर, जाली वा डन्डी राखेर झ्याल खोल्ने सुझाव दिइएको र प्रशासनले त्यसमा सहमति जनाएको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host