Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा क्युएए प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो।

वि.सं. २०७० मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त गरेकाे हो ।

Subisu

प्रमाणपत्र हस्तान्तरण विश्वविद्यालय अनुदान आयोगको कार्यालय भक्तपुरले गरेकाे हाे। आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।

आफैँ क्याम्पसमा पुगेर अध्ययन गरेको अनुभव सुनाउँदै आयोग अध्यक्ष देवराज अधिकारीले भने,’भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट देखियो। निरन्तर प्रगतिका लागि क्याम्पसलाई शुभकामना व्यक्त गर्दछु।’ अधिकारीका अनुसार क्याम्पसको क्युएए प्रक्रियाको मूल्यांकन प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले गरेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले क्युएए प्राप्तिले क्याम्पसकाे निम्ति ठुलाे उपलब्धि भएकाे बताए । यसले क्याम्पसलाई शिक्षा क्षेत्रमा थप सशक्त बनाएर अगाडि बढ्न प्रेरणा दिएकाे बताए ।

यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले गुणस्तर अभिवृद्धिको यात्रालाई क्युएए प्रमाणपत्रले थप हाैसाला दिएकाे बताए । सामुदायिक क्पाम्पस प्रतिकाे धारणा र सक्षमता बढाउन सबैले निरन्तर मेहनतले गर्ने हाे, शिक्षा क्षेत्रमा अझै प्रगति गर्न सकिने क्याम्पस प्रमुख पाठकले बताए ।

हाल कालिका क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा बिबिएस, बिएड, बिसिए र स्नातकोत्तर तहमा ग्रामीण विकास, अंग्रेजी लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् ।

क्याम्पसले आगामी दिनमा क्याम्पसमै सीप विकासकाे कार्यक्रम गर्ने तयारी समेत गरेकाे छ । कालिका क्याम्पस नेपालकै सामुदायिक क्याम्पसमध्ये सुविधा सम्पन्न क्याम्पस हाे ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host