Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

४० जिल्लामा बाढीको जोखिम, जल तथा मौसम विज्ञान विभागको एल्लो अलर्ट

बल्खु खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज ४० जिल्लामा बाढीको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले काठमाण्डौ उपत्यकासहितका जिल्लामा एल्लो अलर्ट (Yellow Alert) जारी गर्दै साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको हो।

अत्यधिक जोखिम भएका जिल्ला:

Subisu

सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका क्षेत्रमा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। यस क्षेत्रमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ।

मध्यम जोखिम भएका जिल्ला:

इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली लगायतका जिल्लामा पनि साना नदीहरूमा मध्यम जोखिम रहेको उल्लेख गरिएको छ।

२१ ठूला नदीको जलस्तर पनि बढ्ने

महाशाखाका अनुसार आज २१ ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने भएकाले ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई सतर्क रहन अनुरोध गरिएको छ।

सावधानी अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई नदी आसपास जानबाट जोगिन, उच्च स्थानमा सर्न, स्थानीय प्रशासन वा सुरक्षाकर्मीको निर्देशन पालना गर्न र आकस्मिक सूचना सुन्न नियमित रूपमा मौसमसम्बन्धी जानकारी हेर्न सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host