Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

चितवनमा लोडसेडिङ होइन, मर्मतका कारण आपूर्ति रोकिएको हो: हितेन्द्रदेव शाक्य

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्र) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरावलोकन समितिको कार्यकाल ३५ दिन थप गरिएको जानकारी दिएका छन् ।

बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले समितिको म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि समितिलाई दिइएको समय साउन ३ गते सकिएको थियो । तोकिएको समयमा काम नसकिएपछि म्याद थप गरिएको हो ।

Subisu

शाक्यले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै समितिको प्रतिवेदनपछि बक्यौता उठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए । उनले चेतावनी दिँदै भने, “यदि बक्यौता तिर्न अस्वीकार गरिएमा सम्बन्धित लाइन काटिनेछ ।”

डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् सेवा लिएका उपभोक्ताबाट उठ्नुपर्ने बक्यौता २४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । समितिको नेतृत्व प्राधिकरण सञ्चालक समिति सदस्य श्यामकिशोर यादव ले गरिरहेका छन् ।

चितवनमा लोडसेडिङ होइन, मर्मतका कारण आपूर्ति रोकिएको प्राधिकरणको स्पष्टोक्ति

त्यस्तै शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्ला असत्य रहेको प्रस्ट पारे । उनले भने, “चितवनमा सबस्टेशन अपग्रेडका लागि पुरानो कन्डक्टर फेर्ने काम भइरहेकाले आइतबार र सोमबार विद्युत् आपूर्ति रोकिएको हो ।”

उनका अनुसार, विद्युत् क्षमताको माग बढेसँगै पुरानो कन्डक्टरले लोड धान्न नसक्ने भएकाले मर्मत कार्य आवश्यक भएको हो । “लोड धान्न नसक्ने पुरानो नेटवर्कका कारण अस्थायी रूपमा बत्ती जाने समस्या देखिएको हो, यो लोडसेडिङ होइन,” शाक्यले प्रस्ट्याए ।

विद्युत् प्राधिकरणले मर्मत, स्तरोन्नति र सुधारका कार्यहरू नियमितरूपमा गर्दै आएको जनाउँदै उपभोक्ताहरूलाई संयमता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host