Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गइरहेको छ । तीव्र गतिमा परिवर्तन भइरहेको वातावरणमा बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि र नाफा कायम राख्न ग्राहक सेवा र सञ्चालन दक्षमतामा निरन्तर सुधार गर्नुपर्ने आवश्यकताकाबीच आर्थिक वर्ष २०८१/८२ असार मासन्तमा व्यवसाय विस्तारमा एचईआईले उल्लेखनीय सफलता हासिल गरेको छ ।
यस अवधिमा कम्पनीले कुल रु ४.०३ अर्ब प्रिमियम आर्जन गरेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्न कम्पनी सफल भएको छ ।

तीव्र प्रतिस्पर्धात्मक बजारमा हासिल भएको यस सफलता ग्राहक महानुभावहरुको निरन्तरको विश्वास, सञ्चालन उत्कृष्टता र सम्पूर्ण कर्मचारीवर्गको निरन्तरको मिहिनेत र लगनशिलताको उपचको रुपमा कम्पनीले बुझेको छ ।

Subisu

यसैगरि समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्था अनुरुप दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा अब्बल रहन निरन्तर प्रयास कायम रहने कम्पनीले जनाएको छ ।

वार्षिक उपलब्धि हासिल गरेपछि भिडियोमार्फत सबैलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले यो उपलब्धीले नयाँ उर्जा, आशा र आत्मविश्वास मिलेको उल्लेख गरिन् ।

यो सबैका लागि नयाँ बेन्चमार्क हुने जसलाई आधार मानेर थप उचाइमा पुग्ने अपेक्षा गरेको बताइन् । अबको आर्थिक वर्षमा कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणलाई निरन्तरता दिँदै डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिएको जानकारी दिइन् ।

प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहने कम्पनीले जनाएको छ । प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ ।

यी चुनौतीहरुकाबीच पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले देशका उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरुमा आफ्नो स्थान निरन्तर सुरक्षित राख्न सफल भएको छ । हालसम्म हासिल यस उपलब्धिबाट आफ्नो व्यवसायिक प्रतिष्ठा वृद्धि गर्दै तल्लो तहसम्म बीमाको पहुँच र ग्राहककेन्द्रित सेवामा आफूलाई समर्पित गरेको विश्वास छ ।

वित्तीय चुनौतीका बावजुद पनि एचईआईले समयमै दाबी भुक्तानी गर्न र निरन्तर दाबीलाई सुधार गर्न सफल भएको छ । तीव्र प्रतिस्पर्धी बजार, प्राकृतिक प्रकोप लगायतका कारणले बढ्दो दाबी भुक्तानी, सञ्चालन खर्चमा भएको वृद्धिका बाबजुद प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्दै शेयरधनी महानुभावहरुलाई स्थिर प्रतिफल दिन सक्षम रहने विश्वास कम्पनीले लिएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीव्र प्रतिस्पर्धात्मक बजारमा पनि ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र वित्तीय सुदृढतामा केन्द्रित रहँदै आफ्नो सफलता निरन्तर कायम राखेको छ । बढ्दो प्रतिस्पर्धाका बाबजुद पनि कम्पनीले अपनाएको दूरदर्शी रणनीति र अनुशासित कार्यान्वयनले आगामी दिनमा थप उचाई हासिल गर्न कम्पनी सफल हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host