Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ वितरण: २५ फिल्म, कलाकार र प्राविधिक सम्मानित

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ वितरण: २५ फिल्म, कलाकार र प्राविधिक सम्मानित

काठमाडौं । निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा उत्कृष्ट फिल्मको उपाधि जितेको छ। निर्देशक भामले पनि उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त गरेका छन्। निर्देशकको अनुपस्थितिमा सम्मान कलाकार कर्मा र उनकी छोरी अक्षता भाम ले ग्रहण गरे।

चलचित्र विकास बोर्डद्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार वितरण गरिएको हो। ‘शाम्बाला’ सहित विभिन्न फिल्म र कलाकारलाई सम्मान गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि थिए।

Subisu

मुख्य पुरस्कार विजेता:

उत्कृष्ट फिल्म: शाम्बाला

उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट लेखन/पटकथा: दीपकराज गिरी (छक्का पञ्जा ५)

उत्कृष्ट छायांकन: पुरुषोत्तम प्रधान (पिताम्बर)

उत्कृष्ट सम्पादन: भरत रेग्मी (पुजार सार्की)

उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)

उत्कृष्ट अभिनेता: विजय बराल (पूर्णबहादुरको सारङ्गी)

उत्कृष्ट आदिवासी/जनजाति फिल्म: गालय् वन (नेवारी भाषा)

विशेष पुरस्कारहरू:

निर्णायक समिति प्रोत्साहन पुरस्कार: प्रदीप खड्का (पुजार सार्की)

विशेष चलचित्र पुरस्कार (२०८१):

सागर केरुङ (चिने – लिम्बू भाषा)

तारामाया थापा (दिलसरा – मगर भाषा)

मरणोपरान्त विशेष योगदान सम्मान:

श्रवण मास्के (फिल्म चिनोको छायांकन क्रममा निधन) — ५० हजार नगद

दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट):
लक्ष्मीनाथ शर्मा — नगद ३ लाख ७५ हजार, फिल्म क्षेत्रमा लामो योगदान

विशेष योगदान सम्मान (१० व्यक्तित्व):
प्रेम सुब्बा (कलाकार)

देविका बन्दना (पार्श्व गायिका)

दीर्घ गुरुङ (छायाकार)

अनुप बराल (निर्देशक/कलाकार)

परशुराम चौधरी (प्राविधिक)

सुरक्षा पन्त (कलाकार)

नकिम उद्दिन (प्रदर्शक/वितरक)

उत्तम केसी (कलाकार)

अञ्जु रञ्जितकार (कलाकार)

निखिल उप्रेती (कलाकार)

समारोहका विशेष भनाइहरू:

राष्ट्रपति पौडेलले नेपाली फिल्मकर्मीलाई मौलिकता र गुणस्तरमा जोड दिँदै अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आग्रह गरे। संचारमन्त्री गुरुङले एआई र प्रविधिमा फिल्म क्षेत्रले फड्को मार्नुपर्ने धारणा राखे।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेेशराज दाहालले ‘सिनेपा’ स्थापना, चलचित्र विधेयक दर्ता, र रियल टाइम बक्स अफिस प्रणाली लगायत ९ महिनाको उपलब्धि प्रस्तुत गर्दै, सम्मानमा समावेशी आधार नभएको, निर्णायकको निर्णय नै प्रधान भएको बताए।

पुरस्कार विजेता सबैलाई ट्रफीसँगै नगद २५ हजार प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host