Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड सार्वजनिक

काठमाडौं महानगरको  बजेट २५ अर्ब ७६ करोड सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमार्फत आइतबार सार्वजनिक गरेकी छन्।

उनले संचित कोषबाट व्ययभार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य बाह्य स्रोतबाट व्ययभार पर्ने ६५ करोड रुपैयाँको प्रावधानसहित बजेट प्रस्तुत गरेकी हुन्।

Subisu

बजेट प्रस्तुति गर्दै उपप्रमुख डंगोलले समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेकोप्रति क्षमा याचना गरिन्। उनले भनिन्, “समयमै नीति तथा कार्यक्रम र बजेट पेश गर्न नसकेकोमा महानगरवासी र सरोकारवाला निकायहरूसँग क्षमायाचना गर्दछौं।”

उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक दायित्व भए पनि केही आन्तरिक कारणले ढिलाइ भएको स्वीकार गरिन्। “विगतका दिनहरूमा अविश्वास, तितामिठा अनुभव र आरोप–प्रत्यारोप भए पनि अहिले हामी समस्याको समाधान गर्दै एकढिक्का भएर फेरि गरिमामय सभामा उपस्थित भएका छौं,” उनले भनिन्।

उक्त बैठकअघि मेयर बालेन्द्र शाहले आगामी वर्षको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए। अब प्रस्तुत बजेटमाथि छलफल गरी पारित गरिनेछ।

काठमाडौं महानगरपालिकाले आगामी वर्षको बजेटमार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण, सूचना प्रविधि, स्मार्ट सिटी निर्माण, सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host