Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

आकाश र अस्मिताको सुमधुर स्वरमा ‘मायाका मिठा कुरा’सार्वजनिक(भिडियोसहित)

आकाश र अस्मिताको सुमधुर स्वरमा ‘मायाका मिठा कुरा’सार्वजनिक(भिडियोसहित)

काठमाडौं । संगीत यात्रामा आफ्नो अलग पहिचान बनाउन संघर्षरत उदीयमान गायक आकाश आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘मायाका मिठा कुरा’ सार्वजनिक भएको छ ।

प्रतिभाशाली गायिका अस्मिता अधिकारीसँगको युगल गायनमा तयार भएको यो गीतमार्फत आकाशले फेरि एकपटक आफ्नो गायन क्षमतालाई प्रमाणित गरेका छन् ।

Subisu

उज्वल सागरको संगीत र विश्व अधिकारीको एरेञ्जमा तयार भएको गीतमा आकाश आचार्य स्वयंले मुख्य अभिनय पनि गरेका छन्। मिशेल घिमिरे सँगको रोमान्टिक केमेस्ट्रीले भिडियोलाई झनै आकर्षक बनाएको छ ।

गीतको निर्देशन चर्चित निर्देशक निर्मल पौडेलले गरेका हुन्, जसको ‘बालखैमा दिल बस्यो’(गौथली) जस्ता हिट गीतहरूले नेपाली संगीत बजारमा राम्रो छाप छोडेका छन् । गायक आकाश आचार्यले यसअघि पनि केही गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले दर्शकको राम्रो प्रतिक्रिया पाएका छन्।

संगीतप्रति गहिरो मोह राख्ने आकाशले गुरु कामकसँग औपचारिक संगीत प्रशिक्षण लिएका हुन् । व्यवसायसँगै संगीतलाई पनि जीवनको महत्वपूर्ण हिस्सा बनाउँदै, उनले गायन क्षेत्रमा दीर्घकालीन यात्राको लक्ष्य लिएका छन् ।

‘मायाका मिठा कुरा’ मा प्रेमी–प्रेमिकाबीचको रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । भिडियोको छायांकन विवेक खड्काले गरेका हुन् भने सम्पादन भिम विश्वकर्माले गरेका छन् । निरज पौडेलको पब्लिसिटी डिजाइन रहेको यस गीतलाई निर्मात्री सपना बजगाईंले निर्माण गरेकी हुन् ।

गोदावरी, कीर्तिपुर लगायतका सुन्दर स्थलहरूमा छायांकन गरिएको गीत घाम्किरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । संगीतमा समर्पित गायक आचार्यको यो नयाँ प्रस्तुति संगीतप्रेमीहरुका लागि अवश्य नै नयाँ स्वाद बन्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host