Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

हरिशयनी एकादशी आज श्रद्धापूर्वक मनाइँदै, चतुर्मास आरम्भ

हरिशयनी एकादशी आज श्रद्धापूर्वक मनाइँदै, चतुर्मास आरम्भ

काठमाडौं। आज देशभर हरिशयनी एकादशी विविध धार्मिक अनुष्ठानसहित श्रद्धापूर्वक मनाइँदैछ। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा पर्ने यो पर्वले चतुर्मासको प्रारम्भसमेत जनाउने धार्मिक विश्वास छ।

धार्मिक परम्पराअनुसार आजदेखि भगवान विष्णु क्षीरसागरमा शयन गर्न जानुहुन्छ र चार महिनासम्म योगनिद्रामा रहनुहुन्छ। यही अवधिलाई चतुर्मास भनिन्छ, जसलाई आत्मशुद्धि, उपवास, तपस्या र धार्मिक अनुशासनको समयका रूपमा मानिन्छ।

Subisu

यस दिन घरघरमा तुलसीको बिरुवा रोप्ने परम्परा छ। विष्णुको अति प्रिय वनस्पति मानिने तुलसी रोप्दा घरमा शान्ति, समृद्धि र स्वास्थ्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

आजको दिन व्रत बस्ने, तुलसी रोप्ने, विष्णु पूजन गर्ने, भजन–कीर्तन गर्ने परम्परा कायमै छ। मठमन्दिरहरूमा विशेष पूजाआजा, प्रवचन र भजन कार्यक्रम आयोजना हुँदै छन्।

हरिशयनी एकादशीसँगै सुरु हुने चतुर्मास अवधिभर साधु–सन्तहरू यात्रामा ननिस्कने र एकै स्थानमा बस्ने परम्परा समेत पालना गरिन्छ। यस्तै, यस अवधिमा विवाह, ब्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्यहरू नगर्ने धार्मिक मान्यता छ।

धार्मिक वृत्तका अनुसार आजको दिनले आध्यात्मिक अनुशासन, प्रकृतिप्रति सम्मान र जीवनशैलीको परिष्कार गर्न प्रेरणा दिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host