Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

हतारमा गलत कानुन बनाउनु हुँदैन: सांसद किराँती

हतारमा गलत कानुन बनाउनु हुँदैन: सांसद किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले लामो समयदेखि कानुन नबनिएको भन्दै हतारमा त्रुटिपूर्ण कानुन निर्माण नगर्न चेतावनी दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले “१२ वर्षदेखि कानून बनेको छैन भनेर अब हतारमा गलत कानुन बनाउनु हुँदैन” भन्ने धारणा राखेका हुन् ।

समितिमा छलफल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ सम्बन्धमा बोल्दै सांसद किराँतीले उक्त विधेयक नेपाल नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापनाका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

Subisu

उनले नेपाल अझै युरोपियन युनियन (EU) को कालोसूचीमा रहेको उल्लेख गर्दै यसको प्रत्यक्ष असर नेपाल वायुसेवा निगममाथि परेको बताए ।

“नेपाल वायुसेवा निगममात्रै रोकिएको हो, अन्य निजी वायुसेवा कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि जहाज नै छैन,” उनले भने, “त्यसैले यसले अन्तर्राष्ट्रिय रूपमा नेपाल काम नगर्ने, सुधार नगर्ने देश हो भन्ने नकारात्मक सन्देश दिइरहेको छ ।”

उनले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको छवि सुधार गर्न आवश्यक विधेयक पारित गर्नु पर्नेमा जोड दिँदै, तर त्यसका लागि गहिरो छलफल र स्पष्टता आवश्यक रहेको बताए ।

सांसद किराँतीले विधेयकको उद्देश्य र कार्यान्वयन पक्ष स्पष्ट नहुँदा फेरि पनि सुधारभन्दा समस्यामै देश अल्झिने खतरा रहेको भन्दै सबै सांसदहरू गम्भीर भएर छलफलमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host