Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘कुलिङ अफ पिरियड’ तोडमोड प्रकरणमा संसदीय छानबिन समिति गठनबारे प्रमुख दलबीच छलफल

‘कुलिङ अफ पिरियड’ तोडमोड प्रकरणमा संसदीय छानबिन समिति गठनबारे प्रमुख दलबीच छलफल

काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था तोडमोड गरिएको आरोपको विषयमा संसदीय छानबिन समिति गठन गर्ने प्रस्तावबारे सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको छलफलमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र उपसभामुख इन्दिरा राना सहभागी थिए।

Subisu

छलफलमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० अनुसार संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गरेका हुन्। उनले समितिको कार्यक्षेत्र (टीओआर), समयावधि तथा सदस्यको नाम प्रस्ताव गर्न दलहरूलाई आग्रह गरेका छन्।

प्रमुख दलहरूले विधेयकमा गरिएको तोडमोड व्यवस्थापिकाको विषय भएकाले यसबारे सरकारको धारणा आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। उनीहरूले संसदीय छानबिन समिति नै उपयुक्त माध्यम हुने सुझाव दिएका छन्।

तीन वटै दलका नेताहरूले आ–आफ्ना दलभित्र छलफल गरेर आगामी असार २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि सहमति कायम गरी कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा समितिको प्रस्ताव अघि बढाउने बताएका छन्।

यसबीच राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको बुधबारको बैठक निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक रूपमा संघीय संसद सचिवालयमा जानकारी प्राप्त नभएको बताइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host