Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कुलिङ पिरियड हेरफेर प्रकरणमा जनार्दन शर्माको टिप्पणी – संसदको उपहास र षड्यन्त्र

कुलिङ पिरियड हेरफेर प्रकरणमा जनार्दन शर्माको टिप्पणी – संसदको उपहास र षड्यन्त्र

काठमाडौं । संघीय निजामति सेवा ऐनमा गरिएको कुलिङ पिरियडसम्बन्धी हेरफेरबारे नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गम्भीर आपत्ति जनाउँदै छानबिनको माग गरेका छन्।

प्रतिनिधिसभाका सभामुखसँग छलफल गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले यो विषय केवल कानुनी गल्ती नभई ‘षड्यन्त्रपूर्ण बदमासी’ भएको आरोप लगाए।

Subisu

शर्माका अनुसार संसदीय समितिबाट पारित ऐनको मस्यौदामा नभएको शब्द ‘…नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक…’ संसदमा छलछामसाथ थपिएको हो। “यो कार्यले संसदको उपहास मात्र होइन, सार्वभौम अधिकारमाथि खेलवाड भएको स्पष्ट हुन्छ,” उनले भने।

शर्माले समितिका सभापति रामहरि खतिवडाले आफूलाई यस्तो विषयबारे जानकारी नभएको बताएका र समिति सचिवले यसलाई ‘स्वाभाविक लेखाइ’ भनेको दाबी गरे। तर उनले यसलाई योजनाबद्ध हेराफेरको संज्ञा दिँदै भने, “कुलिङ पिरियडको विषयमा भएको सहमति भन्दा फरक तरिकाले ऐन जानु गम्भीर विषय हो। यस्तो छलछाम जनताको विश्वासमाथिको ठट्टा हो।”

विवादको जरो कहाँ ?

सरकारले फागुन २०८० मा संघीय संसदमा पेश गरेको विधेयकमा ‘संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा सेवा निवृत्त भएपछि दुई वर्षसम्म नियुक्ति नपाउने’ व्यवस्था थियो। यसको आशय निजी वा गैरसरकारी संस्थामा जानेतर्फ मात्र थियो, संवैधानिक वा राजनीतिक नियुक्तिमा भने रोक थिएन।

तर प्रतिनिधि सभाबाट पारित संस्करणमा ‘…सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक’ भन्ने प्रावधान पुनः घुसाइएको छ। यही शब्दावलीको हेरफेरले अहिलेको विवाद चुलिएको हो।

शर्माले यो कार्य ‘तुच्छ र सुनियोजित’ भएको दाबी गर्दै यसमा संलग्न व्यक्तिहरूको खोजी र कानुनी छानबिन आवश्यक रहेको बताए। “ऐनमै यस्ता हेराफेरी भइरहने हो भने विधि, प्रक्रिया र जनताको विश्वास सबै धरापमा पर्छ,” उनले चेतावनी दिए।

शर्माले संसदलाई निष्क्रिय र कठपुतली बनाउने यस्ता प्रयासविरुद्ध सबै सचेत हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host