Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बत्ती गयो भने ११५० मा फोन गर्नूः प्राधिकरण

बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बत्ती गएमा ११५० मा फोन गर्न अनुरोध गरेको छ। प्राधिकरणको कल सेन्टरले बत्ती किन गयो?, कतिबेला आउछ? के कारणले गएको हो? भन्ने जानकारी उपभोक्ताहरूलाई गराइरहेको जनाएको छ। प्राधिकरणले देशका सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरेको जनाएको हो।

बत्ती गएको जानकारीका लागि सेवाग्राहीले ११५० नम्बरमा डायल गर्नुपर्छ। त्यसपछि प्रणालीले ग्राहकलाई कुन प्रदेशका लागि गुनासो दर्ता गर्ने हो सोही प्रदेशको कोड नम्बर थिच्न अनुरोध गर्छ।

Subisu

यस्तो कोड कोशी प्रदेशको लागि १, मधेसका लागि २ काठमाडौं उपत्यकाका लागि ३, उपत्यका बाहेकका बागमती प्रदेशका लागि ४ गण्डकी प्रदेशका लागि ५ लुम्बिनीका लागि ६ कर्णालीका लागि ७ र सुदूरपश्चिमका लागि ८ मा थिच्नुपर्छ त्यसपछि ग्राहकले गरेको कल सम्बन्धित प्रदेशको कल सेन्टरका कर्मचारीले उठाउछन्।

ग्राहकले कल सेन्टरका कर्मचारीलाई आफ्नो समस्या वा गुनासो बताएपछि सेन्टरबाट सम्बन्धित शाखामा सम्पर्क गरी आपूर्तिमा परेको समस्या र समाधान हुन लाग्ने अनुमानित समय समेत ग्राहक बताउँछन्।

यसरी ११५० मा कल गर्ने उपभोक्ताले बत्ती जानुको कारण र लाइन पुन: सञ्चालन हुनका लागि लाग्ने सम्भावित समयबारे तथ्यपूर्ण र आधिकारिक जानकारी पाउँछन्। साथै लाइन पुन: सञ्चालन नहुँदासम्मको समय व्यवस्थापन गर्ने अवसर पनि ग्राहकलाई हुन्छ।

यो सेवा २४ घन्टा चालु हुन्छ। आठ मध्येका कुनै पनि कल सेन्टरमा कुनै कारणले फोन लागेन वा त्यहाँबाट समस्या समाधान भएन भने शून्य डायल गरी गुनासो टिपाउन पाइने उल्लेख छ। यो सेवा भने शनिबार बाहेक साताको ६ दिन चलाइएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host