Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

बुटवलमा ब्लू स्टारको ‘टेक कनेक्ट’ : अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ज्ञान प्रदान

चन्द्रकान्त खनाल

बुटवलमा ब्लू स्टारको ‘टेक कनेक्ट’ : अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ज्ञान प्रदान

रुपन्देही । भारतको प्रतिष्ठित एसी ब्रान्ड ब्लू स्टारले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको ‘टेक कनेक्ट’ कार्यक्रमले लुम्बिनी प्रदेशका प्रविधिकहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवहारिक ज्ञान प्रदान गरेको छ।

एयरकोन नेपाल इन्कर्पोरेटेड को आयोजनामा सम्पन्न यो प्राविधिक अन्तरक्रिया सत्रले बुटवल, भैरहवा र वरपरका क्षेत्रहरूबाट आएका दर्जनौं प्राविधिकलाई एसी प्रविधिमा अझ दक्ष बनाएको हो ।

Subisu

तालिम मात्रै होइन, अनुभवको सँगालो

कार्यक्रममा ब्लू स्टारले आफ्ना नवीनतम एसी मोडेलहरू प्रस्तुत गर्दै तिनको कार्यप्रणाली, तुलनात्मक विशेषता, मर्मत–सर्भिसिङ प्रक्रिया, सुरक्षा मापदण्ड र स्पेयर पाट्र्स व्यवस्थापनमा केन्द्रित व्यावहारिक प्रशिक्षण दिएको थियो। सहभागीहरूका लागि यो सत्र केवल तालिम नभई, आफ्नो सीप परीक्षण गर्ने सुनौलो अवसर समेत बन्यो।

कार्यक्रमका प्रमुख अतिथि तथा बुटवलका लागि आधिकारिक वितरक एस के ट्रेडिङ एन्ड फिल्टर हाउस का प्रबन्ध निर्देशक सुनिल गौतम ले ब्लू स्टारको ८० वर्षे यात्राको सन्दर्भ उठाउँदै भने, ‘अन्य ब्रान्डहरू प्रचारमा अगाडि छन, तर ब्लू स्टार व्यवहारमा हामीले दिएको वाचा अनुसारकै सेवा प्रवाह गर्ने हाम्रो विशेषता हो।’

त्यस्तै, भैरहवा क्षेत्रमा ब्लू स्टारको आधिकारिक वितरक लुम्बिनी आईटी ट्रेड का प्रबन्ध निर्देशक राजेश कसौधन ले आफ्नो अनुभव सुनाउँदै भने, ‘पछिल्लो चार वर्षदेखि हामीले ब्लू स्टारका सम्पूर्ण रेञ्ज बजारमा उपलब्ध गराएका छौं। यसको गुणस्तर मात्र होइन, बिक्रीपछि सेवा पनि अत्यन्त सन्तोषजनक छ।’

टेक्निकल भाइहरूलाई दीर्घकालीन साथ गौतम र कसौधन दुवैले प्रविधिकहरूलाई आगामी दिनहरूमा आवश्यक सबै सहयोग, तालिम तथा समन्वयमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा इनभर्टर तथा नन-इनभर्टर एसी, क्यासेट एसी, कमर्शियल, सेन्ट्रल र औद्योगिक प्रयोजनका एसी मोडेलहरूबारे सजीव प्रस्तुति गरियो। साथै, एयरकोन नेपाल द्वारा सञ्चालित कोल्ड स्टोर निर्माण तथा जडान सेवाबारे पनि जानकारी दिइयो।

एयरकोन नेपाल का महाप्रबन्धक राज आलम ले ‘टेक कनेक्ट’ कार्यक्रम यसअघि विराटनगर, जनकपुर, हरिवन, हेटौंडा र चितवनमा सम्पन्न भइसकेको जानकारी दिँदै थपे, ‘अब हामी राजधानी काठमाडौं र नेपालगञ्जमा पनि यस्तै सत्र सञ्चालन गर्दैछौं। प्रविधिकहरूलाई सशक्त बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ।’

एयरकोन नेपाल इन्कर्पोरेटेड को कार्यालय वीरगञ्जको मेन रोड रानीसेती मन्दिर अगाडि रहेको छ भने मुख्य कार्यालय काठमाडौंको सोल्टीमोडमा छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host