काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै दोर्दी खोलाको कारोबार भएको छ । यस कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।












