Outline Khabar
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
                                                       
No Result
View All Result

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको टिप्पणी गरेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सरिक हुन पुगेका उनले सम्बोधनका क्रममा यस्तो टिप्पणी गरेका हुन्।

उनले बुद्धकाे सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’ यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालकाे अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्‍यौँ,’ उनले भने।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

बालेन रास्वपा संसदीय दल नेता बनेसँगै खुल्यो प्रधानमन्त्रीको बाटो खुल्यो

आफ्नै सरकारले अध्यादेश ल्याउँदा रास्वपामा असन्तुष्टिः ‘संविधानको मर्म मर्नु भएन’

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

आज देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host