Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

जेठको दोस्रो हप्तासम्म राजावादी अभियानको टुंगो लाग्छ : डा.गुरुङ

वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

काठमाडौं । नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङले राजावादीहरुको अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तासम्म लाग्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्र निर्माणको लागि युवा प्रतिबद्धता नामक कार्यक्रममा बोल्दै उनले राजा र जनताको बीचमा अरु कुनै निकाय र दल नहुने कुरा बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘राजा र जनताको बीचमा अरु कुनै निकाय छैन, त्यहाँ कुनै दल नै छैन । त्यो कुरा हामीले बुझ्नुपर्छ । अब जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुहोस् । हाम्रो आन्दोलन सफल हुन्छ । हाम्रो अभियानको अन्तिम टुंगो जेठको दोस्रो हप्तामा हुने छ ।’

Subisu

यस्तै, उनले देशमा नेतृत्वकर्ताहरु अहंकार पालेर बस्ने, युवाहरुको कुरा सुन्न नचाहने बुढाहरु रहेको भन्दै अब देश धान्ने दायित्व युवाहरुको भएको बताए । उनले भने, ‘अब यो देश धान्ने दायित्व युवाहरुको हो । तर हामी बुढाहरु कस्ता छौं त ? अहंकार पालेर बस्ने, बोलायो मञ्च चाहिने, मन्तव्य चाहिने फ्लोरमा बसेर युवाहरुको कुरा सुन्न नचाहने त्यस्ता बुढाहरु छन् । त्यसकारणले युवाहरु अगाडि जाग्नुपर्छ ।’

उनले राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्ने भन्दै सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व पनि राजाको नै रहेको बताए । ‘राजाले पनि सार्वभौम सत्तालाई मनेर शासन गर्नुपर्छ र सार्वभौम सत्ताको सदुपयोग गर्ने दायित्व राजाको हो भन्ने परम्परामा हामी हुर्केका छौं । त्यसैले राजाले जनतालाई मान्ने,जनताले राजालाई मान्ने हो । त्यसैले यसको बीचमा अरु केही छैन’ उनले भने ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host