काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशनबाट अध्यक्षमा डा. बाबुराम भट्टराईसहित ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गरिएको छ ।
अध्यक्षमा भट्टराईले नेत्र चापागाईँलाई भारी मतले हराए। महासचिवमा सोनामसिंह स्याङ्तानले जिएस गुरुङलाई पराजित गरे। उपाध्यक्षहरूमा मानुषी यमी भट्टराई, दुर्गा सोब निर्विरोध भए। ९९ सदस्यीय केन्द्रीय समितिमा ९ जना मनोनयन गर्नेछ।
नवनिर्वाचित समितिमा शपथपछि जातीयरक्षेत्रीयरलैंगिकरउमेरगत हिसाबले समावेशी र प्रत्यक्ष लोकतन्त्रको गज्जबको संयोजन भएको बताए। नेसपा नयाँ शक्तिले पहिलो निर्वाचनमा प्रवासमा भएका प्रतिनिधिलाई पनि अनलाइन माध्यमबाट भोट हाल्ने व्यवस्था गरेको थियो।
यस्तो छ निर्वाचित पदाधिकारीको सूचि :












