Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै सरकारको ध्यानाकर्षण

अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै संसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा उनीहरूले अन्तरजातीय विवाह गरेका सर्लाहीको बरहथवाका सत्यन्द्र कुमार राम चमार र सोही नगरपालिकाकी नेहा रौनियारमाथि सरकारले घोर अन्याय गरेको भन्दै संसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Subisu

बैठकमा कांग्रेसकी सांसद शान्ति विकले उक्त घटनामा राज्यशक्तिको दुरुपयोग भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन् । दलित समूदायले सधै भेदभाव र अत्याचार सहनुपरेको भन्दै राज्यले ध्यान दिनुपर्ने उनले बताइन् । उनले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनको सुरक्षाको माग गरिन् ।

त्यस्तै एमाले सांसद हर्कमाया विकले अन्तरजातीय विवाह गर्दा राज्यबाट ज्यादती भएको भन्दै भर्त्सना गरिन् । उनले यस घटनाले जातीय बिभेदमात्रै नभइ संलग्नलाई राज्य नै संरक्षण गर्दै पीडितलाई अन्याय गरेको जिकिर गरिन् ।

त्यस्तै, माओवादी सांसद रणेन्द्र बरालीले गृहमन्त्रीकै आदेशमा प्रहरीले अन्तरजातीय विवाह गरेको जोडीमाथि ज्यादति गरेको आरोप लगाए । अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बाल विवाहजस्ता झुठा मुद्दा लगाइएको उनले बताए ।

त्यस्तै अन्य संसदहरूले समेत अन्तरजातीय विवाह गर्दा ज्यादतीपूर्ण काम गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host