काठमाडौं । नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
&
![२६३ प्रहरी कार्यालय सहयोगीको सरुवा [नामावलीसहित]](https://www.outlinekhabar.com/wp-content/uploads/2024/08/Nepal-police-750x375.jpg)











