Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

वन्यजन्तुको आक्रमण बढ्दोः पाँच महिनामा ८३ जनाको मृत्यु

वन्यजन्तुको आक्रमण बढ्दोः पाँच महिनामा ८३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्मको अवधिमा विभिन्न जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ। आक्रमणबाट ५९९ जना घाइते भएका छन् भने २५६ जनालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका अनुसार, पाँच महिनामा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु, १४ जना घाइते, र ३ जनाको उद्धार भएको छ। बाघको आक्रमणमा ३ जनाको मृत्यु, २४ जना घाइते, र ११ जनाको उद्धार भएको छ।

Subisu

गैँडाको आक्रमणमा ४ जनाको मृत्यु, १४ जना घाइते, र ४ जनाको उद्धार भएको छ भने भालुको आक्रमणमा १५ जना घाइते भएका छन् र २ जनाको उद्धार भएको छ। सर्प दंशका घटनामा सबैभन्दा बढी क्षति भएको छ । जसमा ७० जनाको मृत्यु, ५३२ जना घाइते, र २३६ जनाको उद्धार गरिएको छ।

जनावरको आक्रमण रोक्न तथा उद्धार कार्यका लागि १,८३५ प्रहरी परिचालन गरिएको छ। मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापनका लागि स्थानीय तह र सरोकारवालाहरूबीच समन्वय गरेर कार्य गर्नुपर्ने आवश्यकता देखिएको छ।

यस अवधिमा जनावरको आक्रमणबाट भएको क्षतिले स्थानीय क्षेत्रका बासिन्दाको जनजीवन असुरक्षित बनेको छ। जनावरको प्राकृतिक बासस्थान संरक्षण तथा मानव-जनावर द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host