काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषकले लटरम्म सुन्तला फलाएका छन् । सोमबार बगैँचामा फलेको सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ । मरेकका २० घरपरिवारले यस वर्ष रु १ करोड ५० लाख मूल्य बराबरको सुन्तला फलाएका छन् ।

तस्बिरः सन्तोष गौतम
![लटरम्म सुन्तला [फोटोफिचर]](https://www.outlinekhabar.com/wp-content/uploads/2024/12/magdi15-750x375.jpg)











