Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

डिशहोमको अध्यक्षमा हेमराज ढकाल

डिशहोमको अध्यक्षमा हेमराज ढकाल

काठमाडौं । डिशहोमको अध्यक्षमा हेमराज ढकाल मिडिया नेटवर्क (डिशहोम) को अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । कम्पनीको आइतबार सम्पन्न साधारण सभाबाट ढकाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन ।

दुई कार्यकाल यसअघि नै अध्यक्ष भइसकेका ढकालले यसपटक केही नयाँ योजनासहित डिस मिडिया नेटवर्कको अध्यक्ष भएको बुझिएको छ ।

Subisu

पछिल्लो समय डिशहोमका टिभी प्रयोगकर्ता घटेकोले व्यापारमा चरम गिरावट आएकाले ढकालले इन्टरनेटमार्फत कम्पनीलाई माथि उठाउने योजना बनाएका छन् ।

आईएमई समूहको प्रबन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आबद्ध ढकालले हार्वर्ड बिजनेस स्कुलबाट ओनर–प्रेसिडेन्ट म्यानेजमेन्ट प्रोग्राम पूरा गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेका छन्।

उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरप्रेन्योरियल मास्टर्स प्रोग्राम र बेलायतबाट एक वर्षे लन्डन बिजनेस स्कुल ग्रोथ फोरम प्रोग्राम पनि पूरा गरेका छन्।

नेपालमा पे टिभी ईन्ड्स्ट्रिको लिडिंग कम्पनीको रूपमा स्थापित डिसहोम सर्वसाधारणका लागि शेयर जारी गर्न आइपिओको पाइलाईनमा छ । सन २००९ देखि नेपालमा गुणस्तरीय टेलिभिजन माध्यमको रूपमा काम गरिरहेको र हाल फाइबर इन्टरनेट सेवामा समेत राम्रो व्यापार गरिरहेको डिसहोम सम्भवतः सर्वसाधारणका लागि सेयर जारी गर्ने पहिलो पे टिभी कम्पनी हुनेछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host