Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

उद्घाटन खेलम चम्किए ललित र मिलन्था, विराटनगरमाथि जनकपुरको जित

उद्घाटन खेलम चम्किए ललित र मिलन्था, विराटनगरमाथि जनकपुरको जित

काठमाडौं । ललित राजवंशी र लहिरु मिलन्थाको उत्कृष्ट प्रदर्शन मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको एपिएपलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १२८ रनको सामान्य लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। जनकपुरलाई सहज जित दिलाउन श्रीलंकन मुलका अमेरिकी खेलाडी मिलन्थाले सर्वाधिक ७५ रन बनाए। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

Subisu

यस्तै, हर्ष थाकरले ३३ बलमा २९ रन बनाए। मिलन्था र हर्षले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। नेपाली राष्ट्रिय टिमका ओपनरद्वय अनिल साह र आसिफ सेख भने सस्तैमा आउट भए। आसिफ डकआउट हुँदा अनिलले ५ रन बनाए।

बलिङमा विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान १ विकेट लिए। कीर्तिपुरस्थित टियू मैदानमा टस हाररे पहिला ब्याटिङ गरेको विरानगर १९ ओभरमा १२७ रनमै अलआउट भयो।

विराटनगरका लागि न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा उसले ठूलो योगफल बनाउन सकेन । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

यस्तै, अकिब इलियासले १५ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने किशोर महतो र हर्ष थाकरले समान २ विकेट लिए।

प्रतियोगितामा आइतबार भने कुनै खेल हुनेछैन। स्थानीय तहको उपनिर्वाचन रहेकाले भोलि खेल नभएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host