Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

सितारा बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

सितारा बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

चन्द्रकान्त खनाल

रुपन्देही । सितारा बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशन शनिबार तिलोत्तमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले गरेका थिए ।

Subisu

सहकारीका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षतामा भएको सभामा बोल्दै प्रमुख अतिथि पंगेनीले नेपालमा रहेका ३१ हजार सहकारीमध्ये १ सय सहकारीमा समस्या सिर्जना भएको सबै सहकारीलाई एकै रुपमा तुलना नगरी वास्तविकता बुझ्न बचत कर्तालाई आग्रह गरे ।

दैनिक सहकारीको मात्र मिडियामा समाचार आउने भएको बताउँदै बचतकर्ताहरुले सहकारीको अवस्था कस्तो छ, बुझ्नुपर्ने बताए ।
सहकारी संस्थाले पनि आफ्ना बचत कर्ताहरूलाई सहकारी शिक्षा दिएर आफ्नो सहकारीको अबस्था बारे जानकारी गराउनुपर्ने बताए ।

पंगेनीले सहकारीहरू ऐन, नियम र कानून अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको समेत बताए । सितारा सहकारीमा कुनै समस्या नभएको वार्षिक प्रतिवेदन देखाएको उनले बताए ।

सहकारीका अध्यक्ष मातृका ज्ञवालीले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष भन्दा सेयर संख्या थप भएको आर्थिक कारोवारमा मितव्ययिता अपनाइ यस वर्ष १८ं प्रतिशत लाभांस दिएको बताए ।

२०६४ सालमा २५ जनाबाट शुरु भएको यो सहकारीमा सदस्यको संख्या अहिले ७७० पुगेको र यस वर्ष थप गरी १ हजार बनाइने बताए । उनले सबै सेयर सदस्यहरुको बीमा गरिएको र सहकारीलाई मर्जर गर्ने प्रक्रियालाई यथावत राखिएको समेत बताए ।

लेखा संयोजक कमला काफ्ले ज्ञावालीले लेखा सुपरीवेक्षण प्रतिवेदन र कोषाध्यक्ष पिताम्बर खनालले आयव्ययको प्रतिवेदन र आगामी वर्षको लागि बजेट प्रस्तुत गरेका थिए ।

वार्षिक साधारण सभामा तथा छैठौं अधिवेशनमा बोल्दै सहकारीका सल्लाहकार यादव भण्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी, सहकारीका सदस्यहरुको तर्फबाट नारायण ज्ञावाली, मीन प्रसाद पोखरेल लगायतले संस्थाको थप प्रगतिको लागि शुभकामना राखेका थिए ।

जेष्ठ नागरिक कलाबती पोखरेल, कमान सहि खत्री, असल ऋणी कमला देबी गौतम, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । मातृका ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष रमेश पराजुलीको तथा दीपा थापाकोसभा सम्पन्न भएको थियो ।

अध्यक्षमा पुनः ज्ञवाली

१७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले पुनः मात्रिका ज्ञवालीको अध्यक्षतामा नयाँ समिति नयन गरेको छ । जसको उपाध्यक्षमा रमेश पराजुली सचिवमा धर्म प्रसाद न्यौपाने कोषाध्यक्षमा पिताम्बर खनाल रहेका छन् भने सदस्यहरुमा ज्ञान प्रसाद ज्ञावाली, दीपा थापा कृष्ण बहादुर थापा, पदम बहादुर पौडेल क्षेत्री र कमला ज्ञावाली काफ्ले रहेको निर्वाचन समितिका सदस्य झविन्द्र भण्डारीले बताए ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिमा कृष्ण ज्ञवाली संयोजक सिता खनाल सदस्य र वासुदेव भण्डारी सदस्य रहेको भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host