काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बुधबार नेपाल संगीत उद्योग संघमा छापा मारेको छ। अनामनगरस्थित संघको कार्यालयमा प्रहरीले केही बेरअघि छापा मार्दै महत्वपूर्ण कागजात कब्जामा लिएको छ।
संघका पदाधिकारीले नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाउने गरेको उजुरीका आधारमा छापा मारेको ब्यूरोले जनाएको छ। ब्यूरोको टोलीले संघमा रहेका कागजात बरामद गरेको छ।



![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)


