Outline Khabar
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
                                                       
No Result
View All Result

देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्रीले पाए दुई तिहाइ विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताएका छन् । उनले १० वर्षे द्वन्द्वलाई पनि नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको पनि उल्लेख गरे ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना भएको पनि उल्लेख गरे । उनले यो देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाटबाट शान्ति प्रक्रियाको काम भएको पनि उल्लेख गरे ।

Subisu

२०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन यतिसम्म लाग्छ भन्ने महसुस नभएको भन्दै उनले ‘होम ग्रोन’ भनेर उल्लेख गरेको स्मरण गरे । साथै उनले त्यो दिनलाई साकार पार्न कानुन निमार्णमा नेपाल सफल हुँदै गएको पनि उल्लेख गरे ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host