Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

प्रधानमन्त्री ओलीको दाबी : ‘निर्वाचनमा अहिलेसम्म अमर्यादित क्रियाकलाप गरेको छैन’

प्रधानमन्त्री ओलीको दाबी : ‘निर्वाचनमा अहिलेसम्म अमर्यादित क्रियाकलाप गरेको छैन’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले निर्वाचनमा अहिलेसम्म कुनै पनि अमर्यादित, अपारदर्शी वा गैरकानुनी क्रियाकलाप नगरेको स्पष्ट दाबी गरेका छन्।

आइतबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतदेखि वर्तमानसम्मको निर्वाचन यात्रालाई स्मरण गर्दै आफूले शुद्ध, पारदर्शी र मर्यादित ढंगले निर्वाचन लड्दै आएको बताए।

Subisu

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गइरहेको, कालोधन प्रयोग हुने गरेको लगायत विषय उठाएपछि जवाफस्वरूप प्रधानमन्त्री ओलीले ०४८ सालको संसदीय निर्वाचनको प्रसंग सुनाए।

“त्यो बेलामा पार्टीका महासचिव माधवकुमार नेपालले बाटो खर्चका लागि २ सय रुपैयाँ दिनुभयो। म १ सय ८० रुपैयाँमा झापा गएको थिएँ, २० रुपैयाँ जोगिएको थियो। एक साथीले खानाको पैसा पनि तिरिदिए। त्यो २० रुपैयाँ चुनावपछि साथीहरूसँग चिया खाएर खर्च गरियो,” ओलीले स्मरण गरे।

प्रधानमन्त्री ओलीका अनुसार ०४८ सालको निर्वाचनमा उनका समर्थकहरूले ४३ हजार रुपैयाँ संकलन गरेका थिए। त्यसमध्ये २१ हजार निर्वाचनमा खर्च भयो भने बाँकी पैसा कार्यकर्ताको उपचार र पार्टी कोषमा बचत गरिएको उनले बताए।

ओलीले थपे, “नेपालमा दुईवटा आम निर्वाचनमा सर्वाधिक मत ल्याएर जित्ने व्यक्ति म हुँ। म कसैलाई धम्की नदिएर, बुथ कब्जा नगरी, कुनै अपफियर गतिविधि नगरी जनताको भोटबाट जितेको हुँ।”

उनले निर्वाचनमा पैसा, पावर वा प्रभावको प्रयोग बिना पनि चुनाव जित्न सकिने उदाहरण आफू भएको जिकिर गरे।

“यदि म कसैलाई धम्की दिएको, नियम उल्लंघन गरेको, बुथ कब्जा गरेको प्रमाण देखाउन सक्छ भने म जिम्मेवारी लिन तयार छु,” प्रधानमन्त्री ओलीले भने, “रिसको आवेगमा गाली गर्न पाइन्छ, तर प्रमाणसहित कुरा गर्नुहोस्।”

उनको यो अभिव्यक्तिलाई आगामी निर्वाचन प्रक्रिया र राजनीतिक शुद्धता सम्बन्धी बहसमा नयाँ चासोको विषयको रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host