Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षित र निःशुल्क वैदेशिक रोजगारीमा नीतिगत पहलको आग्रह

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षित र निःशुल्क वैदेशिक रोजगारीमा नीतिगत पहलको आग्रह
Subisu

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र सम्मानजनक बनाउनका साथै निःशुल्क बनाउने नीति आवश्यक रहेको बताएकी छन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले रोजगारीबाट फर्किने श्रमिकका परिवारलाई सम्मानजनक एकीकरण र सामाजिक सुरक्षा सुनिश्चित गर्न बोर्डलाई निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाउन सीप प्रशिक्षण आवश्यक रहेको उल्लेख गर्दै, विदेशबाट फर्केका श्रमिकको अनुभव, सीप र पुँजी स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति सरकारले अवलम्बन गरेको जानकारी दिइन्।

Subisu

उक्त कार्यक्रममा उनले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधानका लागि सुरु गरिएको ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा उपयोगी रहेको भन्दै, सबै कल्याणकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने पहल प्रशंसनीय रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना, सीपमा आधारित उद्यम र पुनः एकीकरण कार्यक्रमहरू विस्तार गर्न प्राथमिकता दिन मन्त्रालयलाई निर्देशन दिएकी छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host