Outline Khabar
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, फाल्गुन २४, २०८२
Sunday, March 8, 2026
                                                       
No Result
View All Result

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग दुःखदः मानवअधिकार आयोग

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि गरेको बल प्रयोगलाई अस्वीकार्य ठहर गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले प्रदर्शन सुरु हुनु अघि नै आवश्यक सुरक्षा तयारी मिलाउनुपर्नेमा जोड दिँदै अनावश्यक बल प्रयोग नगर्न र युवापुस्ताले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन गर्न आग्रह गरेको हो।

आयोगले जारी गरेको विज्ञप्तिमा प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र घटनाको निष्पक्ष तथा विश्वासिलो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिइएको छ। साथै, प्रदर्शनलाई मर्यादित र शान्तिपूर्ण राख्ने जिम्मेवारी आन्दोलनरत पक्षकै पनि हुने भन्दै संयम अपनाउन आग्रह गरिएको छ।

Subisu

‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुसार नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा प्रकट गर्ने अधिकार छ। लोकतान्त्रिक व्यवस्थामा सरकारले नागरिकका आवाजलाई समयमै सम्बोधन गर्नुपर्छ’ आयोगको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा तोडफोड र आगजनीमा प्रदर्शन परिणत हुनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको समेत प्रष्ट पारिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्विप

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

यी हुन् रास्वपाले जितेका ३१ क्षेत्र, ८७ क्षेत्रमा अगाडि

‘शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्’

पराजित भएपछि एमाले उपाध्यक्ष पौडेलले भने- नेतृत्व, नीतिबारे आवश्यक निर्णय लिन्छौं

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

भक्तपुरमा रास्वपाले बजायो घन्टी, भत्कियो नेमकिपाको किल्ला

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

१२ क्षेत्रको नतिजाः रास्वपा पहिलो, कसले कहाँ जिते?

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

कुलमानलाई हराउँदै रास्वपाका राजु पाण्डे विजयी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host