Outline Khabar
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
                                                       
No Result
View All Result

जेनजी आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍योः प्रहरी महानिरीक्षक खापुङ

जेनजी आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍योः प्रहरी महानिरीक्षक खापुङ
Subisu

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले जेनजी पुस्ताको आन्दोलनका कारण देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।

७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन तथा त्यसपछिका घटनाक्रमले देशलाई गम्भीर क्षति पुर्‍याएको बताए।

Subisu

उनका अनुसार नेपाल प्रहरी आज राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत, विशाल संयन्त्रयुक्त र नागरिकको स्नेह तथा आक्रोश दुबैको सामना गर्न सक्षम संस्थाको रूपमा स्थापित भएको छ।

खापुङले राजनीतिक परिवर्तनको संवेदनशील अवस्थाबीच सुरक्षाका चुनौती बढ्दै गएको बताउँदै, असहज परिस्थिति आए पनि प्रहरी संगठन नागरिकको शान्ति, सुरक्षा र अमन–चयनका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले भने, “नेपाल प्रहरीबिनाको समाजको कल्पना गर्न सकिँदैन। संगठन नागरिक भरोसाको केन्द्रका रूपमा स्थापित छ।”

महानिरीक्षक खापुङका अनुसार हाल देशभर ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा स्तरोन्नतिको माग परेको छ। ती माग पूरा गर्न २५ हजारभन्दा बढी प्रहरी जनशक्ति थप आवश्यक पर्ने उनले बताए।

उनले प्रहरी संगठनभित्रै शुद्धीकरण र सुधार अपरिहार्य रहेको उल्लेख गर्दै प्रहरीको बोली, वचन र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए।
“नागरिकले तिरेको करबाट खरिद गरिएको पोसाक लगाएर नागरिकमाथि अपशब्द र रवाफ प्रदर्शन कहिल्यै स्वीकार्य हुँदैन,” उनले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host