Outline Khabar
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८२
Thursday, November 13, 2025
                                                       
No Result
View All Result

प्रहरी केनाइन कार्यालय महाराजगंजमा कुकुर तिहार(फोटोफिचर)

प्रहरी केनाइन कार्यालय महाराजगंजमा कुकुर तिहार(फोटोफिचर)
Subisu

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगंजमा सोमबार कुकुर पूजा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो। साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई विशेष पूजा गरिएको थियो।

Subisu

यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ र उत्कृष्ट अपराध अनुसन्धान तथा आज भएको दौड प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रहरी कुकुर ‘टाइगर’ लाई कार्यक्रमका दौरान पुरस्कृत गरिएको थियो। साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमको अवसरमा प्रहरी उपरीक्षक सत्यालले नेपाल प्रहरीको केनाइन सेवाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै भने, “आगामी दिनमा केनाइन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति र भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्नेछ।”

कार्यक्रममा कर्मचारी र प्रहरी कुकुरहरूले पुष्प वर्षा, आज्ञापालन, बाधा पार र दौड प्रतियोगिता लगायत मनोरञ्जनात्मक प्रदर्शनी प्रस्तुत गरेका थिए। प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेपाल प्रहरीले विगत लामो समयदेखि अपराध अनुसन्धान र खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग गर्दै आएको छ। कार्यक्रममा प्रहरी अधिकृत, जवान, संचारकर्मी तथा आमन्त्रित अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

तस्बिरः नेपाल प्रहरी

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host