Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त, छायांकन सुरु

चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त, छायांकन सुरु

काठमाडौं । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्र ‘गोबर गणेश’ को शुभमुहूर्त सम्पन्न भएको छ। शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिती रहेको थियो।

शुभमुहूर्तमा क्यामेरा पूजा गर्दै सट लिइएको थियो। कलाकार केदार घिमिरे (‘माग्ने बुढा’) ले नरिवल फोडेका थिए भने रवि गिरी ले क्ल्याप हानेर सुचारु गरिएको थियो।

Subisu

चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायांकन पोखरा लगायतका स्थानमा हुनेछ। निर्देशक श्रेष्ठका अनुसार करिब ३५ दिनको छायांकन सेड्युल तय गरिएको छ। उनले भने, “हाम्रो कला र सिपले भ्याएसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ। दर्शकले सानो पर्दामा जस्तो साथ दिनुभयो, ठुलो पर्दामा पनि त्यसै गरिदिने विश्वास छ।”

‘गोबर गणेश’ माघ १ गते रिलिज हुने छ। यो मरिचमान श्रेष्ठको पहिलो फिचर फिल्म निर्देशन हो। उनले अघिल्लो समयमा टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ निर्देशन गरी दर्शकमाझ लोकप्रियता पाएका छन्।

चलचित्र बल्छी धुर्बे फिल्मस प्रस्तुतिमा निर्माण भइरहेको छ। अभिनेत्रीको रूपमा वर्षा सिवाकोटी र अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सनविक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) रहेका छन्।

चलचित्रमा तारानाथ न्यौपाने चिफ एडिटर, योगेशकाजी शाह बिजिएम, शंकर पाण्डे प्रोडक्सन, शिवराम श्रेष्ठ डीओपी र विपिन मल्ल सम्पादक रहेका छन्। टौवा स्टुडियो पब्लिसिटी डिजाइन र ओएसआर डिजिटल डिजिटल पार्टनरको रूपमा संलग्न छ। नेपालमा वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host