Outline Khabar
आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026
                                                       
No Result
View All Result

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावल र नेपाली कम्युनिष्ट पार्टीबीच आज एकता भएको छ। पेरिसडाँडामा दिउँसो ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार, आजै राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल आफ्नो अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन्।

Subisu

सहमति पत्रमा राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै देशलाई सवल र जनतालाई समृद्ध बनाउनु पर्ने लक्ष्य उल्लेख गरिएको छ।

साथै, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र रावलको जिम्मेवारी लगायतका अन्य विषयमा आपसी सहमतिबाट निर्णय लिने पनि सहमति पत्रमा उल्लेख छ।

के छ ७ बुँदे पत्रमा ?

  • (१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।
  • (२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।
  • (३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।
  • (४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।
  • (५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयारगर्ने ।
  • (६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।
  • (७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ

जघन्य कसूरमा कडा सजाय सुनिश्चित गर्न कानूनी सुधारको तयारी, अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेस

जघन्य कसूरमा कडा सजाय सुनिश्चित गर्न कानूनी सुधारको तयारी, अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेस

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ चलाउँदै सरकार

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ चलाउँदै सरकार

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

गगनले आयोगमा बुझाए नयाँ कार्यसमिति गठनबारे विवरण

कांग्रेस सभापति थापा भन्छन्- व्यवस्थापनका नाममा कानुनबाहिर गएर डोजर चलाउने शैली स्वीकार्य हुँदैन

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host