Outline Khabar
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८२
Wednesday, November 12, 2025
                                                       
No Result
View All Result

कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था गम्भीर

कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था गम्भीर
Subisu

काठमाडौँ । कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ। दुबै मिर्गौला फेल भएपछि उनलाई कृत्रिम स्वासप्रश्वास (भेन्टिलेटर)मा राखेर उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार, तिहारअघि देखि आईसीयूमा रहेका आलमको स्वास्थ्यमा सुधार आएको छैन। उनी कारागारबाट छुटेको केही दिनमै मस्तिष्कघात भइसकेको थियो।

Subisu

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरि मिर्गौलाको समस्या देखिएपछि दसैंअगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि अहिले उनको स्वास्थ्य चिन्ताजनक बनेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

देशभक्त र प्रगतिशील कम्युनिष्टहरु एकताबद्ध नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल

फागुन २१ को निर्वाचन सफल बनाउन सबैको साथ आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीमा छलफल

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

स्केट जात्रा २०२५ उत्साहपूर्वक सम्पन्न

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

प्रचण्ड भन्छन्–एमालेका सबै नेता हाम्रै पार्टीमा आउँछन्

नेप्से १७.१८ अंकले घट्यो

नेप्से परिसूचक २०.५६ अंकले घट्यो

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच ७ बुँदे सहमति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host